Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जसपाको बैठक बस्दै, उपराष्ट्रपति उम्मेदवारका बरेमा छलफल हुने।

दिउँसो ३ बजे बैठक बस्दै।

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बोलाएको छ ।

आज बिहिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्ने पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिएका छन ।

९ दलिय सत्ता गठबन्धनमा भागबण्डा गर्दा राष्ट्रपति उम्मेदवार नेपाली कांग्रेसले र उपराष्ट्रपति उम्मेदवार जसपाले पाउने सहमति भएको थियो । राष्ट्रपतिको निर्वाचन आज र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ । सोही सहमति अनुसार उपराष्ट्रपतीको लागी जसपा बाट कसलाई उम्मेदवार बनाउने छलफल पनि आजको बस्न लागेको बैठकमा गरिने कार्यकारिणी समिति सदस्य शिवलाल थापाले बाताएका छन। 

  • न्युज बहार संवाददाता

थप