Breaking News
सर्वोत्तम सिमेन्टको आईपीओ माग भन्दा १९.३ गुणा बढी आवेदन, ५५ हजार ५२१ हाराहारीले मात्रै आईपीओ पाउने    ||     माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा राजेन्द्र महतो घाइते    ||     पवन खतिवडा केसमा कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ    ||     मकै लगाउने सिजन नजिकिँदै गर्दा मकै खेती बजारीकरण तथा प्राविधिक तालिम सम्पन्न    ||     बुधबार नेपाली बजारमा सुन–चाँदीको भाउ सामान्य गिरावट    ||     सर्वोत्तम सिमेन्ट आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कसरी दिने आवेदन?    ||     बुधबारको तरकारी तथा फलफुको मुल्यसुची    ||     त्रिकोणात्मक टी-२०आई सिरिज : नेपालले आज दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दै    ||     आजदेखि एक साता सम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने    ||     त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा लिदैँ    ||    

नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध जिल्ला अदालत काठमाडौँले जारि गर्यो पक्राउ पुर्जी

  •   ३ महिना अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । 

२०७६ असोज ९ गते जिल्ला अदालत काठमाडौँमा उनीहरू विरुद्ध राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । यसै मुद्दामा २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३)  ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख गरिएको छ  ।

३५ दिने पक्राउ पुर्जी जारी भएको शीर्ष नेताहरू विप्लवसहित अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेका छन ।

  • न्युज बहार संवाददाता

थप