Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मानिसलाई खुसी हुन नदिने एक तत्त्व अपराध हो : प्रधानमन्त्री केपी शर्मा ओली

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

फागुन १५, काठमाडौँ । आफूहरूले परिपूर्ण डेमोक्रेसी चाहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

आज बिहीबार प्रधानमन्त्री ओलीले काठमाडौँमा भएको डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक परिवर्तन भए पनि त्यसले मात्र मानिस सुखी र खुसी हुन नसक्ने भएकाले परिपूर्ण डेमोक्रेसीले मात्र मानव खुसी र सुखी बन्न सक्ने बताएका हुन् । 

प्रधानमन्त्री ओलीले मानिसलाई खुसी हुन नदिने एक तत्त्व अपराध रहेको भन्दै मानव जाति अझै पनि अभाव र भोकमरीमा तड्पिरहनुपरेको समेत बताएका छन ।  

  • न्युज बहार संवाददाता

थप