फागुन १५, काठमाडौं । भर्खरै प्राप्त ताजा जानकारी
अनुसार आज
सोमबार पार्टी कार्यालय च्यासलमा नेकपा एमलेको सचिवालय बैठक सुरु भएको थियो भने
उक्त सचिवालयको बैठकले नेकपा
एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।
केहीबेर अघि
मात्र बैठक सुरु भएको हो
भने सचिवालय बैठकले सरकारमा निरन्तरता नदिने निर्णय गरेको जानकारी प्राप्त भएको छ।
- न्युज बहार संवाददाता