जेठ २६, काठमाडौँ । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
आजको बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनसक्ने जनाइएको छ ।
- न्युज बहार संवाददाता