Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारत र पाकिस्तान तनावबिच नेपालीहरुको सुरक्षामा धयान दिन सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

  •   १ वर्ष अघि | २६ बैशाख २०८२, शुक्रबार

वैशाख २६, काठमाडौँ । नेपालका प्रतिनिधि सभा सदस्यहरूले भारत र पाकिस्तान छिमेकी मुलुक बिचको क्षेत्रीय तनावप्रति चिन्ता प्रकट गरेका छन् ।

सांसदहरुले नेपालमा पनि क्षेत्रीय अशान्तिको प्रभाव पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण समेत गराएका छन । सांसदहरूले दुई राष्ट्रविचको तवानले आयातमा पर्ने प्रभावदेखि दुवै देशका ध्यान दिनसक्नुपर्ने बताएका छन ।  

दुई साताअघि कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच ड्रोन र मिसाइल आक्रमण भइरहेका समाचारहरु लगातार आइरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप