Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली नागरिकता नभएको व्यक्तीले दल खोल्न र चुनाब लड्न नपाउने।

  •   ४ वर्ष अघि | २३ फाल्गुन २०७९, मङ्लबार

फागुन २३, काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई सर्वोच्च अदालतले दल खोल्ने र संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नहुने बताएको छ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ आज सार्वजनिक गर्दै नेपालको संविधान र कानुनले नागरिकता लिएका व्यक्तिलाई मात्र दल खोल्ने स्वतन्त्रता र अनुमति दिएको प्रष्ट पारेको छ।

पुर्णपाठमा यसको तात्पर्य नेपालको शासकीय हैसियत प्राप्त गर्न नेपाली कानुन, नेपाली माटो र नेपाली राष्ट्रियताप्रति विधवत समर्पित रहेको हुनुपर्नेछ भन्ने पनि हो भनिएको छ।’

  • न्युज बहार संवाददाता

थप