मंसिर ५, काठमाडौँ। चितवनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी परेको छ ।
लामिछानेविरुद्ध
चितवनको साहारा सहकारी ठगी प्रकरणमा जाहेरी परेको हो।
लामिछानेसहित
१० जनाविरुद्ध जाहेरी परेको पुष्टि बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले गरेका
हुन ।
- न्युज बहार संवाददाता