Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कोकिन सहित एक महिला त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थलबाट पक्रउ

  •   ३ वर्ष अघि | ४ मंसिर २०८०, सोमवार

मंसिर ४, काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थलबाट झन्डै दुई किलो कोकिनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले कतारको दोहाबाट काठमाडौँ आएको जहाजकी एक जना यात्रुको साथबाट कोकिन बरामद गरिएको जनाएको हो ।

सोमबार बिहान १० बजेतिर विमानस्थलबाट प्रहरीको लागु औषध अनुसन्धान ब्युरोको टोलीले  भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी इथोपियाबाट दोहा हुँदै काठमाडौँ आउने क्रममा पक्राउ परेकी हुन्।

प्रहरीले  उनको साथबाट एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ।

  • न्युज बहार संवाददाता

थप