Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु।

  •   ३ वर्ष अघि | ६ असार २०८०, बुधबार

असार ६, बागलुङ। बाग्लुङ जिल्लामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

ग १ च ९४८५ नम्बरको जीप  आज बिहान ८ बजे  गलकोटबाट  सदरमुकाम जाँदै गरेको अवस्थामा मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका- ५ ठूलढुंगामा  दुर्घटना भएको हो।

जीप सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी  मदन केसीका बताएका छन।

डिएसपी केसीले जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन। 

  • न्युज बहार संवाददाता

थप