साउन ११,
काठमाडौँ । टोखा नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्काएको छ।
नगरभित्र
सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना टोखा नगरपालिकाले हटाएको हो ।
टोखा
नगरपालिकाले नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर
लगाएर हटाइएको हो ।
टोखा–८
दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको नगरप्रमुख प्रकाश अधिकारीले बताएका छन। उनका अनुसार लामो समयदेखि नगरपालिकाभित्रको
सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउनुय परेको हो।
- न्युज बहार संवाददाता