Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज जेठ १५ अर्थात गणतन्त्र दिवस मनाइदैँ

  •   २ वर्ष अघि | १५ जेष्ठ २०८१, मङ्लबार

जेठ १५, काठमाडौँ । आज नेपालभर विभिन्न कार्यक्रमको आयोजनासँगै गणतन्त्र दिवस मनाइदै छ ।

आज जनताको सङ्घर्ष, बलिदान र परिवर्तनलाई स्मरण गर्दै गणतन्त्र स्थापनाका अवसरमा यो दिवस मनाउन लागिएको हो । हरेक वर्ष जेठ १५ गते यो दिवस मानइन्छ । 

२०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणासँगै यस दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो ।

सरकारले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । आज सैनिक मञ्च टुँडीखेलमा यस अवसरमा विशेष समारोहको आयोजना पनि हुँदैछ ।

  • न्युज बहार संवाददाता

थप