Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बकर इद, नेपालभर सार्वजनिक विदा।

  •   ३ वर्ष अघि | १४ असार २०८०, बिहिबार

असार १४, काठमाडौँ । आज बज बकरिदका अवसरमा नेपालभर सार्वजनिक विदा दिईएको छ। इस्लाम धर्मावलम्बीहरुले मनाउने बज बकरिद (इद उल अजहा) का दिन आज अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।

रमजानपछिको यो पर्व इस्लामहरूको दोस्रो ठूलो चाडका रुपमा लिइन्छ।

रमजान पर्वको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिकरूपमा सबल मानिएका मानिसहरु हज गर्नका लागी साउदी अरबमा रहेको मक्का मदिना जाने गरेको पाइन्छ ।

  • न्युज बहार संवाददाता

थप