असार
१९, रूपन्देही। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले रूपन्देहीमा
तिनाउ नदीले खतराको तह पार गरेको जानकारी दिएको छ।
हहिले
रूपन्देही आसपास क्षेत्रमा भारी वर्षा भइरहेको र नदीले खतराको तह पार गरेको मापन गरिएको महाशाखाले
जनाएको छ।
महाशाखाले
अहिले जल सतह ७.०४ मिटर रहेको बताएको छ।
महाशाखाले आज त्यस स्थानमा दिउँसो १ बजेसम्म भारी वर्षाको सम्भावना
रहेकोले तटिय क्षेत्रका सबैलाई सतर्क रहन हनुरोध गरेको छ।
- न्युज बहार संवाददाता