जेठ २१, सिन्धुली।
गएको शुक्रबार सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सिटिइभिटीका ३ जना कर्मचारी अझै फेला परेका छैनन्।
जिल्ला प्रहरी कार्यालय
सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले ३ दिनसम्म खोजी गर्दा पनि
बेपत्ताहरू र गाडी फेला नपरेको जानकारी गराएका छन
खोजी कार्य जारी रहेको जानकारी दिएका छन।
उनिहरुको खोजिकार्य अझै पनि जारी रहेको दाहालले जनाएका छन। खोजि कार्यको लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ४० जनाको टोली परिचालन गरिएको छ।
- न्युज बहार संवाददाता