जेठ ३१, संखुवासभा । संखुवासभामा पहिरो
जाँदा तिन घर बगाएको छ । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा
पहिरो जाँदा तीन घर बगाएको हो ।
कोक्तिमा
गाउँका तीन घर गएराति अबिरल वर्षासँगै गएको पहिरोले बगाएको स्थानिले बताएका छन
। पहिरोमा परी एक जना घाइते भएको प्रहरी
जनाएको छ ।
- न्युज बहार संवाददाता