Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दसैँको समयमा १० ठाउँमा चोरीका घटना

  •   ३ वर्ष अघि | १२ कार्तिक २०८०, आइतवार

कार्तिक १२, काठमाडौँ । काठमाडौँ उपत्यकामा वडा दसैँको समयमा १० ठाउँमा चोरीका घटना भएका छन् । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले १० ठाउँमा फूलपाती देखी कार्तिक १० सम्ममा चोरीका घटना भएको बताएका छन ।

जिल्ला प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुरले चोरी र अन्य अपराध नियन्त्रण गर्न ‘सुरक्षा योजना’ बनाएर लागु गरेका थिए । एसएसपी मैनालीले यो ‘सुरक्षा योजना’ छठसम्म लागु हुने जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप