साउन ३, कास्की । आज बुधबार बिहान कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।