साउन ८, काठमाडौँ । काठमाडौँको सामाखुशीमा नालामा खसी बगाएर बेपत्ता भएका बालक अझै फेला परेका छैनन्।
१३ वर्षीय साजन मगर आइतबार विद्यालयबाट घर फर्किएपछि साथिसँग फुटबल खेल्न भनि बाहिर निस्केका थिए। सोही क्रममा उनलाई स्थानीय नालामा खसि बग्दा उनी बेपत्ता भएका थिए।
सोमबार बिहान १० बजेसम्म पनि बालक फेला नपरेको र आफुहरुले खोजी कार्य जारी राखेको महाराजगञ्ज प्रहरीले जनाएको छ ।
- न्युज बहार संवाददाता