Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

तिन बालबालिका सहित चार जनाको शव फेला

  •   ३ वर्ष अघि | १० कार्तिक २०८०, शुक्रबार

कार्तिक १०, सुर्खेत। तीन जना बालबालिकासहित चार जनाको शव मुगुमा फेला परेको छ । 

छायाँनाथ रारा नगरपालिका-६ मा मन्दुमा शव फेला परेका जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

उनीहरूको सबैको हत्या भएको आशङ्का गरिएको छ। डीएसपी विरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली अहिले अनुसन्धानका लागि घटनास्थल पुगेको छ । 

  • न्युज बहार संवाददाता

थप