Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकप्रति दशरथ रंगशालामा दर्शकले दिए श्रद्धाञ्जली

  •   ३ वर्ष अघि | १४ पुस २०८०, शनिबार

पुस १४, काठमाडौँ । प्रहरीको गोली लागेर बालकुमारीमा हिजो मृत्यु भएका दुई युवकप्रति आज शनिबार दशरथ रंगशालामा फुटबल हेर्ने दर्शकले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

गोली लागेर मृत्यु भएका सुजन रावत र वीरेन्द्र शाहप्रति एनएसएल - नेपाल सुपर लिगको फाइनलमा धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल हेर्न आएका दर्शकहरुले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

दुई युवकको तस्वीर राखेर दर्शकहरुले हार्दिक श्रद्धाञ्जली लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप