Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दायाँ-बायाँ प्रहरी परिचालन गरी महानगरको फोहोर बोकेको गाडी बञ्चरेडाँडा जाँदै।

  •   ३ वर्ष अघि | ५ साउन २०८०, शुक्रबार

साउन ५, काठमाडौँ।  आज बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्नका लागी प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता सीताराम रिजालले अहिले बञ्चरेडाँडामा एक सय ५० हाराहारीमा प्रहरी पठाइएको जानकारी दिएका छन। 

उनले भने ‘दायाँ-बायाँ प्रहरी परिचालन गरी महानगरको फोहोर बोकेको गाडी लगिएको छ।’

काठमाडौँ उपत्यकाका फोहोर ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण केही दिनदेखी विसर्जन हुनसकेको छैन।

  • न्युज बहार संवाददाता

थप