Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालगन्जको कफ्र्यु खुकुलो बनाउन थालियो तयारी

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७, बुटवल । सर्वपक्षीय बैठकले नेपालगन्जको कफ्र्यु खुकुलो बनाउने  निर्णय  गरेको छ । यहाँस्थित राजनीतिक दल, सुरक्षा निकायले चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कफ्र्यु क्रमशः खुकुलो बनाउँदै लानु पर्ने र पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय गरेका हुन ।

तर, आज रातभर भने नेपालगन्जमा कफ्र्यु कायम रहने  सम्भावना  देखिएको छ । जिल्लाको सुरक्षा समितिले नेपालगन्जमा लगाइएको कफ्र्यु  हटाउन  निर्णय गर्नुपर्ने हुन्छ तर  उक्त समितिको बैठक बस्ने नबस्ने अझैसम्म टुङ्गो भइसकेको छैन । त्यसैले आज रातभर कफ्र्यु कायम हुनसक्ने अनुमान गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप