Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार नगद रुपैयाँ बरामद

  •   २ वर्ष अघि | १४ बैशाख २०८१, शुक्रबार

बैशाख १४, काठमाडौँ । डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार नगद रुपैयाँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र नगदसहित ७ जनालाई विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप