Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

महानगर प्रहरीले खाली गर्यो शान्तिवाटिका, गेटमा महानगरको ताला

  •   ३ वर्ष अघि | २३ माघ २०८०, मङ्लबार

माघ २३, काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले शान्तिवाटिकामा बसेका प्रदर्शनकारीहरूलाई हटाएको छ।

काठमाडौँ महानगर प्रहरीले आज मंगलबार बिहान प्रदर्शनकारीहरूलाई शान्तिवाटिकाबाट हटाएको हो। 

सम्पदा क्षेत्रमा बस्न नदिने भएकाले हटाइएको महानगर प्रहरी ईश्वर वाग्लेले बताएका छन ।

उनका अनुसार शान्तिवाटिकामा ४०-५० जना बस्दै आएको र सम्पदा क्षेत्रमा बस्न नदिने भनिएकाले हटाइएको हो, त्यहाँबाट  प्रदर्शनकारीहरूलाई हटापछी महानगरले अहिले शान्तिवाटिकामा ताला लगाएको छ।

पछिल्लो केही समय यता शान्तिवाटिकामा बलात्कार आरोपी न्‍यायाधीश भुवन गिरीकी श्रीमती, आरती साहका परिवार, मिटरब्याजी पीडितहरूले प्रदर्शन गर्दै आएका छन् । 

  • न्युज बहार संवाददाता

थप