Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सन्दीप लामिछाने विरुद्ध मुद्दा हेर्दाहेर्दैमा

  •   २ वर्ष अघि | १ जेष्ठ २०८१, मङ्लबार

जेठ १, काठमाडौँ । युवा क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिएको छ ।

उच्च अदालत पाटनद्वारा उनको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

आज बहस नसकिएपछी भोलीका लागि हेर्दा हर्दैमा राखिएको उच्च अदालत पाटनले जनाएको छ। अब यस मुद्दामा भोली पेशि हुनेछ। 

  • न्युज बहार संवाददाता

थप