Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको भुकम्पले धादिङमा पहिरो, जमिन चिरा

  •   ३ वर्ष अघि | ५ कार्तिक २०८०, आइतवार

कार्तिक ५, काठमाडौँ । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-५ मा केन्द्रविन्दु भएर आइतबार बिहान ७ : ३९ बजे  भूकम्प गएको छ।

त्यस वडाका गाउँपालिका उपाध्यक्ष धनबहादुर खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको जानकारी दिएका छन।

यस विषयमा जानकारी गराउँदै अर्यालले भने ‘६.१ म्याग्निम्युडको भनेर आइरहेको छ। तर, हामीले त्योभन्दा ठूलो कम्पन महसुस गरेका छौँ, भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको भन्ने खबरहरु आइरहेको छ, माटाका ढिस्काहरू भत्किएका छन भने घरहरूमा क्षति पुगेको विवरण आएको छैन।’ 

  • न्युज बहार संवाददाता

थप