Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दसैँको अवसरमा काठमाडौँ उपत्यका सुनसान

  •   १२ महिना अघि | १५ असोज २०८२, बुधबार

असोज १५, काठमाडौँ । दसैँको अवसरमा काठमाडौँ उपत्यका सुनसानजस्तै देखिएको छ।

नवमीको दिन सडकमा सवारीसाधनको चाप अत्यन्तै कम देखिएको छ।

मानिसहरूको आवतजावत पनि न्यून छ, र अधिकांश पसलहरू बन्द छन्। घटस्थापनादेखि अहिलेसम्म करिब पाँच लाख मानिस उपत्यका बाहिर गएका छन्।

  • न्युज बहार संवाददाता

थप