Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँको ढुंगेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु ।

  •   ३ वर्ष अघि | ३ भदौ २०८०, आइतवार

भदौ ३, काठमाडौँ । काठमाडौँको ढुंगेधारामा दुर्घटना भएको छ । ढुंगेधारामा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना बालिका घाइते भएकी छन् ।

ना ५ ख ५०९२ नम्बरको बस बालाजुबाट कलंकीतर्फ जाँदै गर्दा विपरीत बागमती प्रदेश-०२ ०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । प्रहरीले उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप