कार्तिक
१८, काठमाडौँ । शुक्रबार राति पश्चिम नेपालमा गएको भूकम्पमा परी हालसम्म १३२ जनाले
ज्यान गुमाएका छन ।
रुकुम पश्चिममा
३७ र भुकम्पको केन्द्रबिन्दु जाजरकोटमा ९५ र गरी १३२ जनाको मृत्यु भएको आज शनिवार
बिहान साढे ९ बजेसम्मको तथ्यांक अनुसार प्रहरीले जनाएको छ ।
- न्युज बहार संवाददाता