कार्तिक
१८, सुर्खेत । शुक्रबार राती जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पनि
क्षती पुर्याएको छ । भूकम्पले गर्दा जुम्लामा पाँच जना सामान्य घाइते भएको प्रदेशको
कानुन मन्त्रालयले जनाएको छ।
घाइतेको
अवस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
जुम्लामा
भुकम्पका कारण दर्जनौँ घरहरु चर्किएका छन।
- न्युज बहार संवाददाता