Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पहिरोले बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड खुल्न अझै केही समय लाग्ने।

  •   ३ वर्ष अघि | १७ असार २०८०, आइतवार

असार १७, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले पहिरोले अवरुद्ध भएको छ। सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै केही समय लाग्ने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा हिजो राति पहिरो खसेको थियो।

थप पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले बताएका छन ।

माथिवाट पहिरोको एउटा पुरै ढिस्को नै आएर सडकमा बसेकोले पन्छाउन समय लागेको र अर्को ढिस्को पनि खस्ने क्रममा रहेको उनले बताएका छन। 

  • न्युज बहार संवाददाता

थप