Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गुरुको सम्मानमा आज गुरु पुर्णिमा मनाइँदै

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

साउन ६, काठमाडौँ । आज गुरु पुर्णिमा अर्थात आषाढ शुक्ल पूर्णिमा  । गुरु पुर्णिमाको अवसरमा आज आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ ।

वैदिक कालदेखि नै व्यास जयन्ती वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा मनाउने गरिन्छ । व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

आजका दिन शिष्यहरूले आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने, आफुले सकेको उपहार दिने परम्परा रही आएको छ । 

  • न्युज बहार संवाददाता

थप