असोज २०, काठमाडौँ । शनिबार बझाङ जिल्ला केन्द्रविन्दु भएर पुनः भूकम्प गएको छ । बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
५.३ म्याग्निच्युडको भूकम्प जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको हो ।
- न्युज बहार संवाददाता