Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अविरल वर्षाका कारण धनगढी क्षेत्र डुबानमा, अस्पताल पनि जलमग्न अवस्थामा

  •   ३ वर्ष अघि | ८ असोज २०८०, सोमवार

असोज ८, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी क्षेत्र अविरल वर्षाका कारण डुबानमा परेको छ । अविरल वर्षा भएपछी अहिले सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न अवस्थामा रहेको छ ।

सेती अस्पतालको शल्यक्रिया कक्ष र प्रसूति वार्डमा पानी पसेको र वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप