Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विपिन जोशीको सकुशल उद्धारको माग गर्दै युवाद्वारा प्रदर्शन

  •   ३ वर्ष अघि | २२ पुस २०८०, आइतवार

पुस २२, काठमाडौँ । आज भन्दा तिन महिना अगाडी इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै आज प्रदर्शन गरिएको छ । आइतबार बेपत्ता जोशीका आफन्त तथा साथीभाइहरूले विपिन जोशीको सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरेका छन । 

युवाहरूले आज आइतबार ललितपुरको जावलाखेलमा उनको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन।

संयोगबश आज जोशीको जन्म दिन पनि परेको छ । उनका दाजु वासुदेव जोशीले विपिनको जन्म दिनको अवसरमा कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन।

  • न्युज बहार संवाददाता

थप