कार्तिक
२४, काठमाडौँ । विभिन्न पदका लागि काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारीको माग
गरेको छ ।
महानगरले
माइक्रो बायोलोजिस्ट, फुड
टेक्नोलोजिस्ट, मेडिकल
अधिकृत गरी ३२ जनाका लागि आवेदन
आव्हान गरेको हो ।
मङ्सिर
२३ गतेसम्म योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
यसका
लागी अनलाइनमार्फत नै आवेदन दिन सकिनेछ ।
- न्युज बहार संवाददाता