Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हुम्लाका दुई गाउँमा बाढी पहिरोका कारण क्षति।

  •   ३ वर्ष अघि | १४ साउन २०८०, आइतवार

साउन १४, काठमाडौँ। हुम्लाका दुई गाउँमा मा बाढी पहिरोका कारण क्षति पुगेको छ ।

सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा र वडा नम्बर २ का रिप गाउँमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले जानकारी दिएका छन ।

मल्लले  दिएको जानकारी अनुसार मानवीय क्षति भने भएको छैन तर घर, सडक, जलविद्युत आयोजना, लगायतका भौतिक संरचनामा बढी क्षति पुगेको छ। 

  • न्युज बहार संवाददाता

थप