Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सिम्रिक एयरले वनमा लागेको आगो निभागउन सहयोग गर्ने प्रतिबद्धता

  •   २ वर्ष अघि | २२ बैशाख २०८१, शनिबार

बैशाख २२, काठमाडौँ । देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले व्यक्त गरेको छ । 

आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले बताए छन ।

उनका अनुसार डढेलो नियन्त्रणका लागि सिम्रिकको हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।

  • न्युज बहार संवाददाता

थप