Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ‘ट्रान्जिसनल होम’ बनाइदिने घोषणा

  •   ३ वर्ष अघि | २१ कार्तिक २०८०, मङ्लबार

कार्तिक २१, काठमाडौँ । भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने चौधरी ग्रुपले घोषणा गरेको छ।

पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट चौधरी फाउन्डेसनले पहिलो चरणमा ट्रान्जिसनल होमनिर्माणको काम गर्ने जनाएको छ ।

आज चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौड्यालका अनुसार मंगलबार चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प बादीबीच यथासम्भव छिटो उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि ट्रान्जिसनल होमनिर्माण गर्ने सहमति भएको हो ।

२०७२ सालको भूकम्पमा यसअघि फाउन्डेसनले ३ हजार यस्ता घर बनाएको थियो ।

  • न्युज बहार संवाददाता

थप