फागुन ७, काठमाडौँ । सुनसरी जिल्लाको कोशी
गाउँपालिकामा बर्डफ्लु पुष्टि भएको छ ।
कृषि तथा
पशुपन्छि विकास मन्त्रालयका अनुसार कोशी गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी
कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको हो
।
कृषि
मन्त्रालयले बर्डफ्लु पुष्टि भएसँगै कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला
तोकेर नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ ।
- न्युज बहार संवाददाता