Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुदूरपश्चिम क्षेत्रमा गयो २६ मिनेटको फरकमा अर्को ६.३ रेक्टरस्केलको भुकम्प

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

असोज १६, धनगढी । आज मंगलबार दिउँसो सुदूरपश्चिम क्षेत्रमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा पहिलो ५.३ रेक्टरस्केलको भूकम्पको धक्का महसुस गरिएको थियो ।

त्यसको २६ मिनेटपछि पुन ३ बजेर ६ मिनेट जाँदा  बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङमा भूकम्पका कारण केही घरहरु भत्किएका छन् भने भूकम्पले हन्य कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ ।

  • न्युज बहार संवाददाता

थप