Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

२७ घन्टा पछी शनिबार ५ बजेतिर खुलेको नारायणगढ-मुग्लिन सडक फेरी पहिरोले अवरुद्ध।

  •   ३ वर्ष अघि | १७ असार २०८०, आइतवार

असार १७, काठमाडौँ । शनिबार रातिदेखि नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरुद्ध भएको छ ।

तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले गएराति साढे ११ बजेतिर सडक पुनः अवरुद्ध भएको हो ।

मुग्लिन प्रहरीले लगातार २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको तर राति साढे ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जानकारी दिएको छ ।

  • न्युज बहार संवाददाता

थप