Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एक महिलाको नेपाल-भारत सीमा क्षेत्रमा गोली हानि हत्या।

  •   ३ वर्ष अघि | ७ साउन २०८०, आइतवार

साउन ७, जनकपुर । नेपाल-भारत सीमा क्षेत्रमा  गोली हानि एक महिलाको हत्या भएको छ।

नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको हो ।

स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले गएराति ८ः२० बजे अन्दाजी ३५ वर्षीया महिलालाई मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको जनाएको छ ।

ती महिला को हुन महिला नेपाली हुन् कि भारतीय भन्ने नखुलेको धनुषा प्रहरीले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप