Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक पुरुषले गरे वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर आत्महत्या ।

  •   ३ वर्ष अघि | १८ भदौ २०८०, सोमवार

भदौ १८, काठमाडौँ । एक पुरुषको वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर मृत्यु भएको छ । सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका रहेका र उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जनाएका छन ।

घटना आज बिहान करिब २/३ बजेतिरको हो । उक्त व्यक्ती बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका हुन । त्यसपछि उनी सर्जिकल तलामा गएर हाम फालेका सूचना अधिकारी मिश्रका उल्लेख गरेका छन ।

उनका कोही बिरामी अस्पतालमा नभएको अस्पताल प्रशासनले बुझ्दा पाइएको छ । मिश्रले भने ‘उनी बाहिरका मान्छे हुन्, यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैनन, लाश बेवारिसे अवस्थामा रहेको छ।’

थप