फागुन २४, काठमाडौँ । आज शनिबार काठमाडौँ
लगायत स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ । भूकम्प नेपाल-चीन सीमा क्षेत्रमा गएको
छ ।
काठमाडौंस्थित
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाका अनुसार तिब्बतको
सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँ सहितका
जिल्लामा पनि महसुस गरिएको छ । भूकम्प
२ बजेर ३५ मिनेट जाँदा गएको थियो ।
- न्युज बहार संवाददाता