Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

५.८ रेक्टर स्केलको परकम्पले जाजरकोटमा केही व्यक्ति घाइते

  •   ३ वर्ष अघि | २० कार्तिक २०८०, सोमवार

कार्तिक २०, जाजरकोट । जाजरकोटमा सोमबार अपरान्ह अर्को शक्तिशाली परकम्प गएको छ ।

जाजरकोटका बस्तीहरुमा शुक्रबार रातिको भूकम्पले क्षति पुर्‍याएको थियो भने सोमबार अपरान्ह अर्को शक्तिशाली परकम्पले धेरै घर भत्किएको छ।

सोमबार ४ : ३१ मा जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा नै केन्द्रविन्दु भएर गएको ५.८ रेक्टर स्केलको परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते समेत भएका छन् ।

  • न्युज बहार संवाददाता

थप