Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बोलेरो जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

  •   ३ वर्ष अघि | १ चैत्र २०८०, बिहिबार

चैत १, काठमाडौँ । बोलेरो जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र १ जनाको पछी मृत्यु भएको हो ।

उदयपुरको वेलका नगरपालिका– ७ स्थित एउटा भीरबाट जिप खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको प्रदेश प्रहरीका एसपीले जनाएका छन । को १ ज ३२९३ नम्बरको बोलेरो जिप आज  बिहीबार बिहान करिब साढे १० बजेतिर दुर्घटनामा परेको हो । थप सात जना गम्भीर घाइते समेत भएका छन ।

दुर्घटनामा मृत्युहुनेको सनाखत हुन बने बाँकी रहेको छ । 

  • न्युज बहार संवाददाता

थप