Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जिप दुर्घटनामा २ जनाको मृत्यु

  •   ३ वर्ष अघि | ८ असोज २०८०, सोमवार

असोज ८, सल्यान । सल्यान जिल्लामा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएका छन ।

रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गर्दा सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको छ।

  • न्युज बहार संवाददाता

थप