Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकार कहिले वारी कहिले पारी, वारी जमुना पारि जमुना : ज्ञानेन्द्र शाही

  •   ३ वर्ष अघि | १ चैत्र २०८०, बिहिबार

चैत १, काठमाडौँ । आज बिहिबारको प्रतिनिधि सभाको बैठकमा सांसद ज्ञानेन्द्र शाहीले देशमा सरकार छ कि छेन भनेर प्रश्न गरेका छन । उनले देशमा सरकार छ कि सरकारको कुर्सीमात्रै छ भनेर प्रश्न गरेका हुन । उनले रुसमा अलपत्र परेका पाँच जना नेपालीले भारतसँग उद्धारका लागि अनुरोध गरेको विषयलाई लिएर नेपालमा सरकार भए किन अर्को देशमा गुहार माग्नु परेको भन्ने प्रश्न गरेका हुन् । 

सांसद शाहीले बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै भने, ‘यदि सरकार छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धार गरिदिनुपर्‍यो भनेर माग गरिरहनुभएको छ, के यसले नेपाल देशमा सरकार छ भन्ने बुझाउँछ ? सरकार  कहिले वारी कहिले पारी, वारी जमुना पारि जमुना ।’ 

  • न्युज बहार संवाददाता

थप